Friday, June 7, 2024

नेपाली उखान सङ्ग्रह

पशुपतीको जात्रा,सिद्राको बेपार (अर्को रुप: पशुपतीको यात्रा,सिद्राको ब्यापार) मोही माग्ने ढुङ्ग्रो लुकाउने ---------------- योगदानकर्ताहरू: ---------------- (१) डा. किरण श्रेष्ठ ------------- सङ्कलक: ------------- डा. रुद्र काफ्ले

No comments: